Thursday, May 8, 2025

७२ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान भारतमा

 काठमाडौं ७२ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान  भारततर्फ प्रस्थान गरेकी छन्  

देखि ३१ मेसम्म भारतको तेलांगानाको हैदराबादमा यसवर्षको मिस वर्ल्ड आयोजना हुँदैछ त्यसतर्फ प्रस्थान गर्नुअघि सृच्छाले जितको लागि आफूले उत्कृष्ट प्रयास गर्ने बताइन् फिनालेका लागि आफू उत्साहित रहेको उनको भनाई






सन् २०२३ मा मिस नेपालको उपाधि जितेकी सृच्छा झण्डै वर्षपछि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जान लागेकी हुन् उनको ब्याचका विजेताले भने अघिल्लो वर्ष मिस अर्थ मिस इन्टरनेसनलमा सहभागिता जनाइसकेका छन्

जलवायु अभियन्ता समेत रहेकी सृच्छाले वातावरण संरक्षणको सन्देश दिनेपञ्च प्रणालीपरियोजनालाई मिस वर्ल्डमा प्रस्तुत गर्नेछिन्

यसवर्ष १०९ जना प्रतिस्पर्धीले मिस वर्ल्डमा प्रतिस्पर्धा गर्ने जनाइएको फिनाले चाहिँ ३१ मेमा आयोजना हुनेछ

No comments:

Post a Comment

Featured Post

मिस युनिभर्स नेपाल २०२५’को आवेदन खुला ।।

  काठमाडौं । ‘ मिस युनिभर्स नेपाल २०२५ ’ को आवेदन खुला भएको छ । बुधबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था...