Monday, August 19, 2019

मिस बिउटी कुइन नेपाल २०१९ र मिसेस नेपाल आइडोल २०१९ को अन्तिम प्रतिस्पर्धा भोलि बुधबार

काठमाडौँ ३।  ,अमेजोन इन्टरटेनमेन्ट प्रा लि ले आयोजना गरेको मिस बिउटी कुइन नेपाल २०१९ र  मिसेस नेपाल आइडोल २०१९ को अन्तिम प्रतिस्पर्धा भोलि बुधबार (भद्र ४ गते )जमल राष्ट्रिय नाचघरमा हुदैछ।  जम्मा जम्मी  १७ जना प्रतियोगी सहभागी रहेका उक्त प्रतियोगितामा मिस बिउटी कुइन नेपालमा जम्मा ८ जना प्रतियोगी रहेका छन भने मिसेस  नेपाल आइडोलमा जम्मा ९ जना प्रतियोगी हरु रहेका छन। विवाहित तथा अविवाहित महिला हरु मा लुकेर रहेको क्षमता
लाइ बाहिर प्रस्फुटन गराउने हेतु



ले यो कर्यक्रम गरिन लागेको इभेन्ट मेनेजर कमल खतिवडा बताउनु हुन्छ।
मिस बिउटी कुइन नेपाल तर्फ कमला तामांग ,दिक्ष्या रिशाल ,अनिला खत्री ,उशा लामिछाने ,प्रमिशा नेपाल ,अर्चना चौधरी ,प्रकृति लिम्बु ,र रिता क्षेत्री प्रतिस्पर्धा गर्दै छन भने मिसेस नेपाल आइडोल तर्फ आश्मा श्रेष्ठ खड्का ,शोभिता राई ,पूजा  तामांग,पारु थापा मगर ,इश्मा राई ,रिता महर्जन ,शालीना  गुरुङ ,मीरा नेपाली र लक्ष्मी शाक्य प्रतिस्पर्धा गर्दैछन।
उक्त कर्यक्रमको कोरियोग्राफी हिमानी सुब्बाले गर्दै हुनुहुन्छ भने संचालन रोजिन शाक्यले गर्नुहुनेछ।

No comments:

Post a Comment

Featured Post

मिस युनिभर्स नेपाल २०२५ पहिलोपटक रियालिटी शो ढाँचामा, दिक्पाल कार्की होस्ट

काठमाडौं, १८ साउन –नेपालकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२५ यस वर्षदेखि पूर्ण रूपमा रियालिटी शो ढाँचामा प्रस्तुत हुँद...