पछिल्लो समय नेपाली हरु अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुने रहर चलेको छ, केही समय पहिले अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धामा नेपाली प्रायः कम सहभागी हुने गरेको देखिन्थ्यो।
तर पछिल्लो समय नेपाली अन्तर्राष्ट्रिय फ्यासन सो तथा ब्युटी प्याजेन्टमा नेपाको तिब्र सहभागिता भएको पाइन्छ। सहभागीता मात्रै नभएर देशको गौरव बढाउन पनि उत्तिकै मेहनत गरेको पाइन्छ।
भर्खरै साउन १२ गते मलेसियामा सम्पन्न इन्टरनेसनल ब्युटी प्याजेन्टमा- मिस्टर टिन ग्लोब इन्टरनेसनलको टप ५ भित्र पर्न सफल १७ बर्षिय नेपाली राज रिसालले छुट्टै परिश्रम गर्नु परेको छ।
उनले अन्तर्राष्ट्रिय स्तरमा हुने ब्युटी प्याजेन्ट प्रतियोगितामा सभागिता मात्र जनाएनन नेपालको
नाम चिनाउन पनि आफ्नो तर्फबाट राम्रो भुमिका खेलेकाछन।
मलेसियाको सभा भन्ने ठाउँमा सम्पन्न उक्त प्रतियोगितामा जम्मा १५ मुलुकका प्रतिस्पर्धि सहभागी थिए, उक्त प्रतियोगिताको बिजेता भने भारतिय भएका थिए। त्यस्तै फस्ट रनरअप मलेसिया, सेकेन्ड रनरअप नोर्थन फिलिपिन्स, मिस्टर टिन ग्लोबल इन्टरनेसनल २०१९ एम्बासेडर भने नेपालको पोल्टामा पर्न सफल भयो। अन्तर्राष्ट्रिय स्तरमा नेपालिको सहभागिता हुनु मात्रै पनि एउटा सकारात्मक पक्ष मात्रै नभई पछिल्लो समय उनिहरुको मेहनत, परिश्रम र लगनशीलताको प्रतिफल राम्रै हुने गरेको पाइन्छ, यसमा सरकारको पनि अलिकति ध्यान जान जरुरी छ। मलेसियामा आयोजित उक्त प्रतियोगिताको नेपाली सहभागी राज रिसाल लाई उज्ज्वल भविष्यको कामना।
REPORTED BY SAUGAT ADHIKARI
Get the latest news, views and interviews from beauty contests Fashion Shows ,Music videos,movies And many more all under one roof..
Subscribe to:
Post Comments (Atom)
Featured Post
मिस युनिभर्स नेपाल २०२५’को आवेदन खुला ।।
काठमाडौं । ‘ मिस युनिभर्स नेपाल २०२५ ’ को आवेदन खुला भएको छ । बुधबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था...

-
अमेजोन इन्टरटेनमेन्ट ले आयोजना गरेको मिस बिउटी कुइन नेपाल र मिसेस नेपाल आइडोल २०१९ को अन्तिम प्रतिस्पर्धा जमल स्थित राष्ट्रिय नाचघर मा सम्प...
-
अमेजन इन्टरटेनमेन्ट प्रस्तुति रहेकोको मिस एण्ड मिसेस धादिङ्ग आइडोल २०२० को ट्यालेंट राउण्ड सम्पन्न भएको छ। मिस तर्फ जम्मा १0 जना र म...
-
काठमाडौँ १२।,, लिटिल स्टार भक्तपुरको दोस्रो संस्करण श्रावण ११ गते सनिवार ग्वार्को स्थित म्यूजिक सिटी हल मा सम्पन्न भएको थियो। जम्मा ३७ ज...
No comments:
Post a Comment