Wednesday, December 9, 2020

मिसेस हिमालयन २०२० फोटोशूट सम्पन्न

 अमेजन इन्टरटेनमेन्टको आयोजनामा मिसेस हिमालयन २०२० को आयोजना हुदै छ। लकडाउन   खुकुलो भए लगतै अमेजन इन्टरटेनमेन्टले covid 19  लाइ मध्यनजर गरि सामाजिक दुरी कायाम गर्दै विभिन्न कार्यक्रमहरु गर्दै आएको छ। मिसेस हिमालयन २०२० मा उत्क्रिस्ट १० प्रतियोगी  छनोट गरी विभिन्न तालिमहरु दिई रहेको छ। यसै बीच आज मात्र उत्त्क्रिस्ट १० प्रतियोगीहरुको फोटो शूट मिक्सम क्रियसन द्वारा  सम्पन्न गरीएको  छ। 


मिसेस हिमालयन २०२० मा उत्त्क्रिस्ट १० मा पर्न सफल प्रतियोगी हरुमा सानु मगर , देबिशा पौडेल , सबिना मगर मनदेवी जोशी , गायत्री कर्माचार्य ,मिना श्रेष्ठ  , माया लामा , बिष्णु पगेनी , र सरिता बस्नेत को एक आर्कामा कडा प्रतिस्पर्धा हुने छ। 

मिसेस हिमालयन २०२० खास गरि बिबहाहित माहिलाहरु लाइ लक्षित गरेर आयोजना गरिएको हो। हिमानी सुब्बाको कोरियोग्राफी रहने उक्त  प्रतियोगिताको अन्तिम प्रतिस्पार्धाको भने मिति तय नभएको तर छिट्टै मिति तय गरि जानकारी गराउने कार्यक्रम ब्यबस्थापक कमल खतिवडाले बताउनु हुन्छ।  




No comments:

Post a Comment

Featured Post

मिस युनिभर्स नेपाल २०२५’को आवेदन खुला ।।

  काठमाडौं । ‘ मिस युनिभर्स नेपाल २०२५ ’ को आवेदन खुला भएको छ । बुधबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था...