Saturday, December 12, 2020

ब्राइडल कम्पिटिसन २०२० आयोजना हुँदै ।

काठमाडौं ।बिहेेको मौसम संगै बेहुलिहरुलाई आझै सुन्दर बनाउनको लागी कुशल तथा  दक्ष  बेहुली सौन्दर्यकर्मिको निकै खाचो हुन्छ। त्यसैले  दक्ष सौन्दर्यकर्मीको खोजीको लागि अमेजन इन्टरटेनमेन्टको आयोजना र  कोजी बिउटि पार्लर बौद्धको  सहकार्यमा  गत बर्षझैँ यो बर्ष पनि बेहुली शृंगार प्रतियोगिता अर्थात् ब्राइडल कम्पिटिसन २०२० आयोजना गर्दै छ। 

बर्ष को १ पटक आयोजना हुने यो प्रतिस्पर्धा यो बर्ष चाही विश्वोमहामारीको रुपमा फैलिएको को भी ड १९ को कारणले अली ढिला आयोजना हुन लागेको इभेन्ट मेनेजर कमल खतिवडा बताउनुहुन्छ। कार्यक्रममा छानिएका उत्कृस्ट प्रतियोगी हरु लाई बेहुली शृंगार समन्धी दक्ष सौन्द्रर्यकर्मी द्वारा  थप तालिमहरु प्रधान गरि प्रतियोगिता गराइने  छ।प्रतियोगिहरुलाई अमेजोन ईन्टरटेन्मेन्टकी निर्देसक एबम सिनियर कोरीयोग्राफर हिमानी सुब्बा द्वारा तालिम तथा थुप्रै सौन्दर्यबिध द्वारा तालिम दिइने छ। १ हप्ता को तालिम पछि  प्रतियोगीहरुले आ-आफ्ना मोडलहरुलाई बेहुली श्रृङ्गारी र्याम्पमा क्याट वाल्क गर्ने छन र निर्नयाक हरुको मुल्यांकनको आधारमा बिजेता घोषणा गरिईने छ।साथै कार्यक्रममा फेसन शो पनि रहने छ।

No comments:

Post a Comment

Featured Post

मिस युनिभर्स नेपाल २०२५’को आवेदन खुला ।।

  काठमाडौं । ‘ मिस युनिभर्स नेपाल २०२५ ’ को आवेदन खुला भएको छ । बुधबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था...