अमेजन इन्टरटेनमेन्ट प्रस्तुति र रोयल इभेन्ट को सहकार्यमा मीस एण्ड मिसेस बारा २०१९ को अन्तिम प्रतिस्पर्धा यहि मंगसिर १६ गते रोयल इभेन्ट भेन्युमा हुने भएको छ।
अमेजन इन्टरटेनमेन्टले काठमाडौँ उपत्यका बाहिरपनि सौन्दर्य प्रतियोगिता गर्दै आइरहेको छ।
विभाहित तथा अविभाहित महिलाहरुमा लुकेर रहेको प्रतिभालाइ बाहिर प्रस्फुटन हेतुले यो कार्यक्रमको आयोजना गरेको अमेजन इन्टरटेनमेन्टका इभेन्ट मेनेजर कमल खतिवडा बताउनु हुन्छ।
मिस तर्फ १२ जना र मिसेस तर्फ १२ जना गरि जम्मा जम्मी २४ जनाको कडा प्रतिस्पर्धा हुनेछ।
मिस तर्फ सिम्रन श्रेष्ठ , प्रिती ढकाल , मनिषा थिङ्ग ,शान्ति थिङ्ग ,आरति कुमारी चौधरी , प्रीति चौलागाईं , कृतिका नेपाल,भावना लामा तामांग ,सुबास्ना लामा , आस्मी थिङ्ग र पुष्पा खतिवडाको कडा प्रतिस्पर्धा हुने छ भने मिसेस तर्फ संजु रुचाल मगर,जुनु गौतम ,प्रकृति गुप्ता अन्जना त्रिपाटी अमित पासवान
,सोनी लामा ,सरिता श्रेष्ठ ,स्नेहा श्रेष्ठ , भबिस ढकाल ,स्वोस्तिका शर्मा ,अन्जु तामांग र सुमित्रा बस्नेत उप्रेती को कडा प्रतिस्पर्धा हुने छ।
उक्त कार्यक्रम को अन्तिम प्रतिस्पर्धा मा नेपाल का ख्याती प्राप्त व्यक्तिहरु को सहभागी हुने छ,कार्यक्रममा चर्चित गायक धिरज राई को बेजोड प्रस्तुति रहने छ।
मिस नेपाल २००० उषा खड्गी ,चर्चित नायीका संचिता लुइँटेल ,मोडल अफ द वोर्ल्ड २०१८ का विजेता दिक्पाल कार्की ,मिसेस ग्लोबल नेपाल २०१९ कि बिजेता शोविता राई , मिस्टर हेण्ड्सम नेपाल २०१९ का बिजेता अभिषेक खड्का ले निर्णायक को भूमिका निर्बाह गर्नुहुनेछ र चर्चित संचालक रोजिन शाक्यले
कार्यक्रम संचालन गर्नुहुने छ भने फेसन एंड मोडेल अवार्ड को सर्बौत्क्रिस्ट फेसन कोरियोग्राफर को अवार्ड बिजेता हिमानी सुब्बा को कोरियोग्राफी रहेको इभेन्ट मेनेजर कमल खतिवडा बताउनु हुन्छ।
Get the latest news, views and interviews from beauty contests Fashion Shows ,Music videos,movies And many more all under one roof..
Subscribe to:
Post Comments (Atom)
Featured Post
मिस युनिभर्स नेपाल २०२५’को आवेदन खुला ।।
काठमाडौं । ‘ मिस युनिभर्स नेपाल २०२५ ’ को आवेदन खुला भएको छ । बुधबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था...

-
अमेजोन इन्टरटेनमेन्ट ले आयोजना गरेको मिस बिउटी कुइन नेपाल र मिसेस नेपाल आइडोल २०१९ को अन्तिम प्रतिस्पर्धा जमल स्थित राष्ट्रिय नाचघर मा सम्प...
-
अमेजन इन्टरटेनमेन्ट प्रस्तुति रहेकोको मिस एण्ड मिसेस धादिङ्ग आइडोल २०२० को ट्यालेंट राउण्ड सम्पन्न भएको छ। मिस तर्फ जम्मा १0 जना र म...
-
काठमाडौँ १२।,, लिटिल स्टार भक्तपुरको दोस्रो संस्करण श्रावण ११ गते सनिवार ग्वार्को स्थित म्यूजिक सिटी हल मा सम्पन्न भएको थियो। जम्मा ३७ ज...
No comments:
Post a Comment