अमेजोन इन्टरटेनमेन्ट को आयोजना र रोयल एभेन्टको सहकार्यमा मिस एण्ड मिसेस बारा सम्पन्न भएकोछ ।मिस तर्फ सिम्रन श्रेस्ठ ले मिस बरा २०१९ को ताज पहिरिन सफल भइन भने प्रीती ढकाल उनलाई पछ्याउँदै फर्स्ट रनर अप र पुष्पा खतिवडा सेकेन्ड रनर अप हुन सफल भएका छ्न तेसै गरि मिसेस तर्फ मिसेस बरा २०१९ को ताज जुनु गौतमले पहिरिन सफल भइन भने उनलाइ पछ्याउँदै अन्जना त्रिपाटी फर्स्ट रनर अप र प्रकृति गुप्ता सेकेन्ड रनर अप हुन सफल भएका छन।सब्टाईटल हरु मा मिस तर्फ बेस्ट ट्यालेन्ट सरिता थिङ तामाङ ,बेस्ट डिसिप्लिन आरति कुमारी चौधरी ,,बेस्ट पर्सनालिटि सुबस्ना लामा ,बेस्ट स्माइल कृतिका नेपाल ,बेस्ट हेयर ,पुश्पा खतिवडा ,बेस्ट फोटोजेनिक पृती चौलागाईं ,मोस्ट चार्मिङ मनिशा थिङ ,मोस्ट स्मार्ट भवाना लामा तामाङ,मोस्ट इन्टेलिजेन्ट सिम्रन श्रेष्ठ ,मोस्ट कन्फिडेन्ट पृती ढकाल ,पब्लिक चोइस सिम्रन श्रेष्ठ ,मोस्ट पपुलर भावना लामा तामङ ले हात पारेका थिये भने मिसेस तर्फ बेस्ट ट्यालेन्ट जुनु गौतम ,बेस्ट डिसिप्लिन अमिता पास्वान ,बेस्ट पर्सनाली टि
स्वोस्तिका शर्मा ,बेस्ट स्माइल अन्जु तामाङ ,बेस्ट कम्प्लेक्सन स्नेहा श्रेष्ठ ,बेस्ट हेयर प्रकृति गुप्ता ,बेस्ट फोटोजेनिक सन्जु रुचाल मगर ,मोस्ट एक्टिभ सरिता श्रेष्ठ ,मोस्ट चार्मिग सोनि लामा ,मोस्ट स्मर्ट भबिस ढकाल ,मोस्ट इन्टेलिजेन्ट अन्जना त्रिपाटी ,मोस्ट अक्त्र्यातिभ सुमित्रा बस्नेत उप्रेती ,पब्लिक चोइस जुनु गौतम र मोस्ट पपुलर स्वोस्तिका शर्मा ले हात पारेका थिए ।उक्त कार्यक्रममा गायक धिरज राईको निकै नै राम्रो प्रस्रुती रहेको इभेन्ट मेनेजर कमल खतिवडा बताउनु हुन्छ ।निर्नायक को भुमिका रहतनु भएका चर्चित नाइका सन्चिता लुइँटेल ,मिस्टर मोडेल अफ दि वोर्ल्द दिक्पाल कार्की ,मिस्टर ह्यन्ड्सम नेपाल २०१९ अभिषेक खड्का ,मिसेस ग्लोबल नेपाल २०१९ शोभिता राई र कसिम मिया ले कोहि पनि प्रतिस्पर्धी कोहि भन्दा कम नभएको भन्दै सबै जना उत्तिकै दाबेदर रहेको जनाएका थिए ।उक्त कर्यक्रममा हिमनी सुब्बाको कोरियोग्रफी रहेको थियो भने रोजिन शाक्य ले सन्चलन गर्नु भएको थियोे ।
Get the latest news, views and interviews from beauty contests Fashion Shows ,Music videos,movies And many more all under one roof..
Subscribe to:
Post Comments (Atom)
Featured Post
मिस युनिभर्स नेपाल २०२५’को आवेदन खुला ।।
काठमाडौं । ‘ मिस युनिभर्स नेपाल २०२५ ’ को आवेदन खुला भएको छ । बुधबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था...

-
अमेजोन इन्टरटेनमेन्ट ले आयोजना गरेको मिस बिउटी कुइन नेपाल र मिसेस नेपाल आइडोल २०१९ को अन्तिम प्रतिस्पर्धा जमल स्थित राष्ट्रिय नाचघर मा सम्प...
-
अमेजन इन्टरटेनमेन्ट प्रस्तुति रहेकोको मिस एण्ड मिसेस धादिङ्ग आइडोल २०२० को ट्यालेंट राउण्ड सम्पन्न भएको छ। मिस तर्फ जम्मा १0 जना र म...
-
काठमाडौँ १२।,, लिटिल स्टार भक्तपुरको दोस्रो संस्करण श्रावण ११ गते सनिवार ग्वार्को स्थित म्यूजिक सिटी हल मा सम्पन्न भएको थियो। जम्मा ३७ ज...
No comments:
Post a Comment