अमेजन इन्टरटेनमेन्ट प्रस्तुति रहेकोको मिस एण्ड मिसेस धादिङ्ग आइडोल २०२० को ट्यालेंट राउण्ड सम्पन्न भएको छ।
मिस तर्फ जम्मा १0 जना र मिसेस तर्फ १0 जना ले आफु भित्र रहेको क्षमता प्रस्तुत गरेका थिए। कसैले गीत गाए कसैले कविता वाचन गरे कतिले नृत्य प्रस्तुत गरे भने कति ले अभिनय देखाएका थिए। उक्त कार्यक्रम मा सीता राना (सौन्दर्य कला ब्याबसाई अध्यक्ष ) सावित्री श्रेष्ठ
(मिसेस धदिङ्ग आइडोल २०१६ ), हिमानी सुब्बा (फेशन कोरियोग्राफर ) निर्णायक को भूमिकामा रहनु भएको थियो ।
धादिङ्ग जिल्लामा पनि यति राम्रा कलाहरु लुकेर बसेका रहेछन भनेर निर्णायक हरुले भन्नु भयो। सबैजना पर्तिस्पर्धि उतिकै मिहेनाति र योग्य रहेको निर्णायक हरुको भनाइ छ।
मिस एण्ड मिसेस धादिङ्ग आइडोल २०२० को अन्तिम प्रतिस्पर्धा यहि पौष २६ गते हुने भएको छ।
मिस तर्फ१० जना र मिसेस तर्फ १0 जना गरि जम्मा जम्मी २0 जनाको कडा प्रतिस्पर्धा हुनेछ।
उक्त कार्यक्रम को अन्तिम प्रतिस्पर्धा मा नेपाल का ख्याती प्राप्त व्यक्तिहरु को सहभागी हुने छ,
मिस नेपाल सुगारिका के सी ,,मोडल अफ द वोर्ल्ड २०१८ का विजेता दिक्पाल कार्की ,गौरा राई (सर्बौत्क्रिस्ट मेकअप आर्टिस्ट अवार्ड बिजेता तथा बिउटीसियन नेपाल कि बिजेता ), मिस्टर हेण्ड्सम नेपाल २०१९ का बिजेता अभिषेक खड्का ,हेमा पुन मगर(बिउटीसियन नेपाल २०१८ कि बिजेता ) ले निर्णायक को भूमिका निर्बाह गर्नुहुनेछ र चर्चित संचालक रोजिन शाक्यले कार्यक्रम संचालन गर्नुहुने छ भने फेसन एंड मोडेल अवार्ड को सर्बौत्क्रिस्ट फेसन कोरियोग्राफर को अवार्ड बिजेता हिमानी सुब्बा को कोरियोग्राफी रहेको इभेन्ट मेनेजर कमल खतिवडा बताउनु हुन्छ।
Get the latest news, views and interviews from beauty contests Fashion Shows ,Music videos,movies And many more all under one roof..
Subscribe to:
Post Comments (Atom)
Featured Post
मिस युनिभर्स नेपाल २०२५’को आवेदन खुला ।।
काठमाडौं । ‘ मिस युनिभर्स नेपाल २०२५ ’ को आवेदन खुला भएको छ । बुधबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था...

-
अमेजोन इन्टरटेनमेन्ट ले आयोजना गरेको मिस बिउटी कुइन नेपाल र मिसेस नेपाल आइडोल २०१९ को अन्तिम प्रतिस्पर्धा जमल स्थित राष्ट्रिय नाचघर मा सम्प...
-
अमेजन इन्टरटेनमेन्ट प्रस्तुति रहेकोको मिस एण्ड मिसेस धादिङ्ग आइडोल २०२० को ट्यालेंट राउण्ड सम्पन्न भएको छ। मिस तर्फ जम्मा १0 जना र म...
-
काठमाडौँ १२।,, लिटिल स्टार भक्तपुरको दोस्रो संस्करण श्रावण ११ गते सनिवार ग्वार्को स्थित म्यूजिक सिटी हल मा सम्पन्न भएको थियो। जम्मा ३७ ज...
No comments:
Post a Comment