Sunday, January 12, 2020

मिस एण्ड मिसेस धादिङ्ग आइडोल २०२० टाइटल आफ्नो पोल्टामा पार्न सफल रोहन्शा श्रेष्ठ(मीस )र रेखा गुरुङ (मिसेस )

अमेजन इन्टरटेनमेन्टको आयोजनामा मिस  एण्ड मिसेस धादिङ्ग आइडोल  २०२०  सम्पन्न भएको छ ।मिस तर्फ रोहन्शा श्रेष्ठ ले मिस  धादिङ्ग आइडोल २०२०  को ताज पहिरिन सफल भइन भने अमिशा सिलवाल उनलाई पछ्याउँदै फर्स्ट रनर अप र  अरुणा तामांग  सेकेन्ड रनर अप हुन सफल भएका छ्न तेसै गरि  मिसेस तर्फ मिसेस धादिङ्ग आइडोल  २०२०  को ताज रेखा गुरुङले पहिरिन सफल भइन भने उनलाइ  पछ्याउँदै शर्मिला  श्रेष्ठ  फर्स्ट रनर अप र  पविता तामांग  सेकेन्ड रनर अप हुन सफल भएका छन।सब्टाईटल हरु मा मिस तर्फ बेस्ट ट्यालेन्ट  अरुणा तामांग बेस्ट डिसिप्लिन रोजिना श्रेष्ठ   ,,बेस्ट पर्सनालिटि आहना सिलवाल ,बेस्ट स्माइल अलिसिवा बिश्वोकर्मा  , ,बेस्ट फोटोजेनिक भावना बन्जारा  ,मोस्ट चार्मिङ रबिना बैजु  ,मोस्ट स्मार्ट लक्ष्मी पुरी ,मोस्ट इन्टेलिजेन्ट अमिषा सिलवाल  ,मोस्ट कन्फिडेन्ट रोहंषा श्रेष्ठ  ,पब्लिक चोइस अरुणा तामांग  ,मोस्ट पपुलर अरुणा तामांगले हात पारेका थिए भने

मिसेस तर्फ बेस्ट ट्यालेन्ट  रेखा गुरुङ  ,बेस्ट  डिसिप्लिन कबिता श्रेष्ठ घले  ,बेस्ट पर्सनालीटि भवानी श्रेष्ठ   ,बेस्ट फोटोजेनिक शर्मिला श्रेष्ठ  ,मोस्ट एक्टिभ सुशिला मगर  ,मोस्ट चार्मिग रिता आले  ,मोस्ट स्मर्ट पविता तामांग  ,मोस्ट अक्त्र्यातिभ ,पब्लिक रेखा गुरुङ  र मोस्ट पपुलर सुशिला मगरले हात पारेका थिए ।उक्त कार्यक्रममा गायिका कुन्ती मोक्तान ले निकै लोकप्रिय गीत चोली राम्रो पाल्पाली ढाकाको र  माथि माथि सैलुन्गिमा भन्ने गीत गएर थप मनोरंजन गराएको इभेंट मेनेजर कमल खतिवडा बताउनु हुन्छ।
हिमनी सुब्बाको कोरियोग्रफी रहेको उक्त कार्यक्रम मा मिस नेपाल २००५ सुगारिका क सी ,मिस्टर मोडल अफ द वोर्ल्ड दिक्पाल कार्की ,मिस्टर हांडसम नेपाल २०१९ अविशेक खड्का ,गौरा राई ,हेमा पुन र महेश के सी निर्नायक को भुमिका रहतनु भएको थियो।

No comments:

Post a Comment

Featured Post

मिस युनिभर्स नेपाल २०२५’को आवेदन खुला ।।

  काठमाडौं । ‘ मिस युनिभर्स नेपाल २०२५ ’ को आवेदन खुला भएको छ । बुधबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था...