मिस तर्फ जम्मा ९ जना र मिसेस तर्फ १0 जनाले आफुभित्र रहेको क्षमता प्रस्तुत गरेका थिए।
तेसै गरि मिस तर्फ उषा बिश्वोकर्मा ,शान्ता भुजेल ,सुन्तली मिजार ,श्रुषा श्रेष्ठ र सिता तामांग ले नृत्य ,बिपना बस्नेत ,बिनिता श्रेष्ठ र सपना पाठकले कविता र बिना लामिछाने ले गजल प्रस्तुत गरेका थिए।
उक्त कार्यक्रममा सावित्री श्रेष्ठ(मिसेस धदिङ्ग आइडोल २०१६ ), रेखा तामांग (मिसेस धदिङ्ग आइडोल २०२० ) अमिशा सिलवाल (मिस धदिङ्ग आइडोल २०२० फर्स्ट रनरअप ) संगीता बानिया (मेक अप आर्टिस्ट ) र हिमानी सुब्बा (फेशन कोरियोग्राफर ) निर्णायक को भूमिकामा रहनु भएको थियो ।
मिस एण्ड मिसेस नुवाकोट २०२० को अन्तिम प्रतिस्पर्धा यहि माघ १८ गते हुने भएको छ।
No comments:
Post a Comment