Monday, January 27, 2020

NYE Fashion fest 2019 भव्य रुपमा सम्पन्न

NYE Fashion fest 2019 भव्य रुपमा सम्पन्न भएको छ। LU:खाँ  इन्भेन्ट्सले आयोजना गरेको उक्त कार्यक्रममा यचु रेण्टल सर्भिस को सहकार्य रहेको थियो।
बिसेस गरेर एन वाई ई फेसन फेस्ट २०१९ भिजिट नेपाल २०२० लाइ मध्ये नजर गरेर आयोजना गरेको  लुखाँ : इन्भेन्ट्सका सी ई ओ संजु साखाकर्मी बताउनु हुन्छ।


भक्तपुरका करिब २७ जना महिला तथा पुरुस मोडल हरुलाइ विभिन्न चर्चित डीजाईनर हरुको सुन्दर पोसाकमा एउटै र्याम्पमा कोरियोग्राफर  आसिस नापित ले उतारेका थिए भने उनलाई उज्जोल ले सह- कोरियोग्राफरको रुपमा सहयोग गरेका थिए।
उक्त कार्यक्रममा  साग गेमका  गोल्ड  मेडलिस्ट  मण्डे काजि श्रेष्ठ  प्रमुख अतिथिको रुपमा रहनु भएको थियो। 

कार्यक्रम संयोजकको जिम्मेवारी पाएका संजोक  मुननकर्मि , कार्यक्रम ब्यबस्थापक सुन्दिप पाशिखावा र कार्यक्रमको सदस्यहरु प्रनय भुजु र प्रविन काजि श्रेष्ठले   कार्यक्रममा कुनैपनि चिजको  कमि हुन नदिएको LU:खाँ इन्भेन्ट्सकि कार्यकारी प्रमुख रोशना चौगुटि बताउनु हुन्छ।

No comments:

Post a Comment

Featured Post

मिस युनिभर्स नेपाल २०२५’को आवेदन खुला ।।

  काठमाडौं । ‘ मिस युनिभर्स नेपाल २०२५ ’ को आवेदन खुला भएको छ । बुधबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था...