तारा मिजारले पहिरिन सफल भइन भने उनलाइ पछ्याउँदै तारा देवी मिजार फर्स्ट रनर अप र सानु मिजार सेकेन्ड रनर अप हुन सफल भएका छन।सब टाइटल हरु मा मिस तर्फ बेस्ट ट्यालेन्ट अरुणा तामांगसुरुषा श्रेष्ठ , बेस्ट डिसिप्लिन सुन्तली मिजार ,,बेस्ट पर्सनालिटि सिता तामांग ,बेस्ट फोटोजेनिक बिना लामिछाने ,मोस्ट चार्मिङ बिपना बस्नेत ,मोस्ट स्मार्ट संगीता भुजेल ,मोस्ट कन्फिडेन्ट उषा बिश्वोकर्मा , अक्त्र्यातिभ -सपना पाठक मोस्ट पपुलर सिता तामांग तामांगले हात पारेका थिए भने
मिसेस तर्फ बेस्ट ट्यालेन्ट दीपिका श्रेष्ठ ,बेस्ट डिसिप्लिन रजनी थापा मगर ,बेस्ट पर्सनालीटि लक्ष्मी मिजार ,बेस्ट फोटोजेनिक श्रीजना श्रेष्ठ ,मोस्ट एक्टिभ सुस्मिता देवकोटा ,मोस्ट चार्मिंग प्रीति तामांग ,मोस्ट स्मर्ट आनन्दी लामा ,मोस्ट अक्त्र्यातिभ तारा मिजार ,मोस्ट कन्फिडेन्ट सानु माया मिजार ,मोस्ट इन्टेलीजेन्ट तारा देवी मिजार र मोस्ट पपुलर रजनी थापा मगरले हात पारेका थिए ।उक्त कार्यक्रममा पप गायक धीरज राईले गीत गएर दर्शक हरु लाइ थप मनोरंजन गराएका थिए।
No comments:
Post a Comment