
जम्मा जम्मी १६ जना प्रतिस्पर्धी सहभागी रहेका यस प्रतिस्पर्धीमा १४ जना प्रतिस्पर्धी लाइ पछि पार्दै पुरुस तर्फ सन्तोस थापा र महिला तर्फ अस्मी मगर ले विजयको मुकुट पहिरिएका छन्।
कार्यक्रम मा अन्जान कुवरकोनै कोरियोग्राफी रहेको थियो भने साजन मगर ,सीता न्यौपाने ,अनिल गैरे र रोशन नेपाली मेन्टोर को रुपमा रहेका थिए।
यस आघि ए. के. इनोभेसन मेनेजमेन्टले द राइजिंग मोडल –२०१९ सफलताका साथ् सम्पन्न गरेको थियो।
उक्त प्रतियोगिताका बिजयीले नगत पुरुस्कार सहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।
कार्यक्रमको फिनालेमा दिक्पाल कार्की (मिस्टर मोडल अफ दि वोर्ल्ड २०१८ ) मुख्य निर्णायकको रुपमा आउने भनिएता पनि दिक्पाल मिस्टर ग्लोबल म्यानमार
को कोरियोग्राफी का लागि म्यानमार जानु पर्ने भएको ले उपस्थित हुन नसकेको ए. के. इनोभेसन मेनेजमेन्टका सी इ ओ अन्जान कुवरले बताएका छन् ।
बुटवलका होनहार ,साहशी र तरुण अर्गनाइजर अन्जान कुवर अब आफु छिट्टै तेस्रो कार्यक्रम को तयारी मा लाग्ने बताएका छन्।
No comments:
Post a Comment