
काठमाडौँ उपत्यकामा फेसन ,मोडलिङ र सौन्दर्य प्रतियोगिताको लहर त थियो नै यसै गरि मोफसलमा पनि यसको लहर चल्दै छ। सौन्दर्य प्रतियोगिताको लहर चल्ने नेपालका प्रमुख सहर हरु मध्ये बुटवल पनि १ हो। बुटवल मा करिब १ दर्जन भन्दा बढी इभेन्ट मेनेजमेन्ट कम्पनीहरु छन्। ति कम्पनि हरु मध्ये ए. के. इनोभेसन मेनेजमेन्ट(A.K.Innovation management ) एउटा राम्रो र भरपर्दो इभेन्ट मेनेजमेन्ट कम्पनी हो
।
ए. के. इनोभेसन मेनेजमेन्टले आयोजना गरेको पहिलो को सौन्दर्य प्रतियोगिता 'द राइजिंग मोडल –२०१९ को आपार सफलता पछि फेरी अर्को सौन्दर्य प्रतियोगिता “मिस्टर एंड मिस गल्यामर लुम्बिनि –२०१९ ”गर्दै छ।

यस सौन्दर्य प्रतियोगितामा बुटवलका १६ जना प्रतिस्पर्धी सहभागी रहेका छन्। नया पिढी का युवा युवती हरुमा लुकेर रहेको क्षमता लाइ बाहिर प्रस्फुटन गराउने उदेश्यले ए. के. इनोभेसन मेनेजमेन्टले यो प्रतियोगिता गराउन लागेको ए. के. इनोभेसन मेनेजमेन्टका सी इ ओ अन्जान कुवरले बताएका छन् ।

कार्यक्रम मा अन्जान कुवरकोनै कोरियोग्राफी रहने छ भने साजन मगर ,सीता न्यौपाने ,अनिल गैरे र रोशन नेपाली मेन्टोर को रुपमा रहने छन्।
यस आघि ए. के. इनोभेसन मेनेजमेन्टले द राइजिंग मोडल –२०१९ सफलताका साथ् सम्पन्न गरेको थियो।
उक्त प्रतियोगिता का बिजयीले नगत पुरुस्कार सहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन्।
मिस्टर एंड मिस गल्यामर लुम्बिनि –२०१९ को अन्तिम प्रतिस्पर्धा जेष्ट १० गते दरबार लाउनमा हुने ए. के. इनोभेसन मेनेजमेन्टका सी इ ओ अन्जान कुवर ले बताएका छन् ।
No comments:
Post a Comment