
टी एस फिल्म्स द्वारा आयोजित बच्चाहरु को सौन्दर्य प्रतियोगिता किड्स क्यापिटल २०१९ को ट्रेनिंग कम्प्लिट हेल्थ क्लब मा सुरु भइ रहेको छ ,२२ जना बालबालिकाहरु सहभागी भएको किड्स क्यापिटलको यो तेस्रो सिजन हो।
यस इभेन्ट चर्चित नायक ,मोडल तथा कोरियोग्राफर यस राज गराच (सुरज ) ले गर्दै हुनुहुन्छ र मिथुन थापाले असिस्ट गर्दै हुनुहुन्छ भने माधव राउत र अलिशा खड्का ले यो इभेन्ट ब्यबस्थापन गर्नु भएको छ. . ।
तेसै गरि गायन तर्फ सुदेश शर्मा , आभिनय तर्फ -परिक्षित बिक्रम राना , नृत्य तर्फ़ -तेन्जु योञ्जनले बालबालिकाहरुलाइ प्रतिस्पर्दा को लागि तयार पार्दै हुनुहुन्छ।
एस कार्यक्रम को फिनाले आउदो सनिबार १४ गते बत्तीसपुतली स्तिथ अनुपम फूड ल्याण्ड मा हुने भएको टि. एस फिल्म्स कि इभेंट मेनेजर बिजया साहा बताउनु हुन्छ।
No comments:
Post a Comment