काठमाडौँ –
नेपालि मोडलिङ इन्डस्ट्रीमा क्युट अनि टिनइज मोडल को जोडी कोहि छ ,भन्ने प्रस्न उठ्ने बितिकै कमल सिंह र श्रेया कार्की को जोडी लाई सम्झनछन। यो जोडी ले आधा दर्जन भन्दा धेरै म्यूजिक भिडियो संगै खेली सकेको छ। यो जोडी ले प्रताप दास को गीत हुदै पटुकी देखि सोल्टी सम्म काम गर्दा दर्शकहरु ले यो जोडी लाई सबै भन्दा राम्रो जोडी भनेर छिन्न थालेका छन। उनि हरु एकदमै मिल्ने साथि पनि हुन्।
दर्शक हरु ले अत्यन्तै रुचाईएको जोडी कमल सिंह अनि श्रेया कार्कीको जोडी लाइ फेरी अर्को भिडियो मा देख्न पाइनेछ। दर्शक हरु ले यो जोडी लाइ धेरै म्यूजिक भिडियोमा देखि सकेका छन र यस पटक सोल्टी बोल को गीत मा संगै देख्न सकिन्छ। गायिका सुमी पराजुलीको आवाजमा रहेको नयाँ गीत “सोल्टी” को भिडियोमा टिनइज केटीको चंचलता लाई प्रस्तुत गरिएको छ ।
गीतमा गोविन्द प्रसाद उपाध्यायको शब्द रचना रहेको , हरि लम्सालको संगीत ,चन्द्र चौधरीको मिक्सिंग मास्टरिङ्ग रहेको छ ।
यस्तै अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्ट द्वारा बजार ब्यबस्थापन गरिएको एस गीतको भिडियो लिई प्रकाश धितालले निर्देशन गरेका छन्।
पुरा भिडियो हेर्नका लागि यो link मा क्लिक गर्नुहोस


No comments:
Post a Comment