तपाई हरु न झुकिनु होस् यो प्रस्ताब रियल होइन रिल मा मात्र हो।
दिक्पाल कार्की र सिल्पा पोख्रेल आभिनित कुमार कटुवाल को मेरो प्रेम प्रस्ताव" म्युजिक भिडियो आज सार्बजनिक भएको छ। गितमा दिक्पाल ले सिल्पा लाइ आफ्नो प्रेम प्रस्ताब लाइ स्वीकारेर स्वागत गर भनेका छन् भने सिल्पा ले तिम्रो प्रेम प्रस्ताब लाइ स्वागत गरौला भन्दै छिन्।
OSR Digital ले बजार मा ल्याएको भिडियो मा सरु गौतम र धुर्ब बिस्को को स्वोर रहेको छ भने दीपक शर्मा को संगीत ,नरेन्द्र बिकोडी को लय संकलन, र साहिल खान को सम्पादन रहेको छ। भिडियोमा देबेन्द्र पाण्डे को निर्देसन गरेका छन भने उत्सब ढकाल ले खीचेका छन्।
भिडियो हेर्न का लागि यो लिङ्क मा click गर्नुहोस
https://youtu.be/Aee3r60thvM?t=154
Mero Prem Prastab - New Nepali Song 2019 || Shilpa Pokharel, Dikpal Karki || Saru Gautam, Dhurba Bisco
♫ Song: Mero Prem Prastab..."मेरो प्रेम प्रस्ताव"
♫ Singer: Saru Gautam, Dhurba Bisco
♫ Lyrics: Kumar Katwal
♫ Music: Dipak Sharma
♫ Arranger: Narendra Bitogi
► Post Production: Movie Factory
► Artsits: Shilpa Pokharel, Dikpal Karki
Cinematographer/Drone Operator: Utsav Dahal
► Editor: Shahil Khan
► Choreographer/Director: Devendra Panday
No comments:
Post a Comment