चर्चित मोडेल तथा मिस्टर मोडेल ओफ द वोर्ल्ड का विजेता दिक्पाल कार्की र प्रतिष्ठा केसी आभिनित म्युसिक भिडियो आज सार्बजनिक भएको छ।
इन्स्टा को फोटो को अपार सफलता पछि काली प्रसाद बास्कोटा को अर्को राम्रो गीत" माया छ भने छ भन" बोल को भिडियो आज भ्यालेन टाइन डे को आबसर पारेर सार्वजनिक गरिएको छ. । काली प्रसाद बास्तोला को सब्द तथा संगीत भएको उक्त गित मा पुजा थापा को सुमधुर स्वोर रहेको छ। उक्त गित को भिडियो मा चर्चित मोडेल तथा मिस्टर मोडेल ओफ द वोर्ल्ड का विजेता दिक्पाल कार्की संगै प्रतिष्ठा केसी को अत्येंतै राम्रो अभिनय रहेको छ। . भिडियो मा निकै ख्याती प्राप्त निर्देसक सुरज चन्द ठकुरी गरेका छन् भने बिरेन्द्र भट्ट को छायांकन रहेको छ.।


No comments:
Post a Comment