Tuesday, July 9, 2024

द राइजिंग मोडल –२०८१ को ताज पुर्णिमा र एलिशालाई

  

काठमाडौं — २५असार 

 केइनोभेसन  मेनेजमेन्टको  आयोजनामा आयोजित  राइजिंग मोडल –२०८१ को ताज  सिनियर तर्फ पुर्णिमाआचार्यले   जुनियर तर्फ बाट एलिशा रोकाले पहीरीएका  छन् 



रुपन्देही बुटवलको योगीकुटीमा रहेको होटेल पौवामा भएको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट २०  जना प्रतियोगीलाई पछि पार्दै  पुर्णिमा आचार्य   एलिशा रोका बिजयी भएका छन्। , प्रतियोगितामा सिनियर तर्फ  सिता  मगर  जुनियर तर्फ आराध्या पाण्डे फष्ट रनरअप भएका छन् भने सिनियर तर्फ सुबिना कार्की    सेकेन्ड रनरअप  र पब्लिक चोइस  अवार्ड सौरभी कुँवरले हात पार्न सफल भएको एकेइनोभेसन  मेनेजमेन्टका सी   अन्जान कुँवर ले बताएका छन्  

अन्जान कुँवरको कोरियोग्रफी र प्रेरणा गिरीको उद्घोषण रहेको उक्त प्रतियोगिताको निर्णायक मण्डलमा प्रमुख निर्णायक मिस्टर मोडल अफ  वोर्ल्ड दिक्पाल कार्की रहेका थिए भने निर्णायकमा  सेंजल पौडेल र प्रकाश कुँवर रहेका  थिए  

प्रतिभा खड्काका राम्रा राम्रा डिजाइनका बस्त्रमा प्रतियोगीहरु  प्रस्तुत भएका थिए  भने उनीहरुलाइ शृंगार गर्ने काम सौन्दर्यबिध  प्रनिता के सीले गरेकी थिइन्।

No comments:

Post a Comment

Featured Post

मिस युनिभर्स नेपाल २०२५’को आवेदन खुला ।।

  काठमाडौं । ‘ मिस युनिभर्स नेपाल २०२५ ’ को आवेदन खुला भएको छ । बुधबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था...