काठमाडौं– टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्स प्रालि, पेजेन्ट नेपाल इन्टरनेशनल र ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिता ‘किड्स क्यापिटल नेपालको–सातौ संस्करणको ग्राण्ड फिनाले शनिवार सम्पन्न भएको छ। यो प्रतियोगितामा विभिन्न उमेरका ११ जना बालबालिकाहरुले सहभागिता जनाएका थिए ।
दिक्पाल कार्कीको कोरियोग्राफीमा आयोजना भएको प्रतियोगितामा आफ्ना १० जना प्रतिस्पर्धिहरुलाई पछिपार्दै “आनीन लिम्बु” ओभरअल बिजेताबन्न सफल भएकीछिन भने उनलाइ पछ्याउदै सिनियर तर्फ “लक्षना थापा” र “प्रशान्त कार्की” र जुनियर तर्फ “शान्भी श्रेष्ठ” बिजेता भएकाछन्।
तेसै गरि फर्स्ट रनरअप ऋषिका
लामिछाने ,सेकेन्ड रनरअप प्रिन्सेस श्रेष्ठ
,थर्ड रनरअप कौस्तुभ कोइराला र फोर्थ रनरअप
प्रजोल क्षेत्रि भएका छन्।
मोस्ट पपुलरको अवार्ड लक्षना थापाले हात पारेकी छिन
IMEPAY Public Choice अवार्ड महिला तर्फ लक्षना थापा र पुरुष तर्फ प्रशान्त कार्कीले हात पारेका छन्।
लिटिल स्टार महिलातर्फ विभूति पौडेल र पुरुष तर्फ आव्हन बराकोटि र लिटिल प्रिन्स रिवान श्रेष्ठले हात पारेका छन्।
तेसै गरि सब टाइटलहरुमा
बेस्ट वाल्क -आनीन लिम्बु ,बेस्ट ट्यालेन्ट र बेस्ट डान्सर- प्रिन्सेस श्रेष्ठ,बेस्ट सिंगर , बेस्ट
एक्टर र PNI Fashion Best TVC model- लक्षना थापा र फेसबुक स्टार - रिवान श्रेष्ठ ले
हात पारेका छन्।
कलाकार तथा रंगकर्मी बिरेन्द्र हमालले अभिनयको प्रशिक्षण दिएका थिए भने विशालले नृत्यको प्रशिक्षण दिएका थिए। प्रतियोगिहरुलाई अभिनेता एसराज गराच, राजन बुढाथोकी, गोपाल ढकाल तथा परिस्ना बास्तोलाले समेत विभिन्न प्रशिक्षण दिएका थिए
कार्यक्रममा सिनियर फेसन
कोरियोग्राफर हिमानी सुब्बा ,चर्चित Tv Personality बिना श्रेष्ठ ,Actor,Writer बिन्दा
खतिवोडा ,Comedian Actor गोपाल ढकाल छन्दे ,Event Organizer/Writer/Director कमल खतिवोडा,Actor/Social
Worker राजु कार्की ,Miss Intercontinental Nepal 2024 डा.आयुस्नोभा ढुंगाना र
Mister Teen Nepal 2022 योगेश शर्माले निर्णायक को भूमिका निर्भाह गरेका थिए भने मिस्टर
मोडल अफ द वोर्ल्ड दिक्पाल कार्कीले उद्घोषण गरेका थिए।
कार्यक्रमलाइ PNI FESHION ,IME PAY ,RULE X 9 ,ACHARMANDU र KANCHENJUNGA
AGARBATTI ले प्रायोजन गरेको थियो।
No comments:
Post a Comment