Wednesday, May 28, 2025

मिस युनिभर्स नेपाल २०२५’को आवेदन खुला ।।

 काठमाडौं मिस युनिभर्स नेपाल २०२५को आवेदन खुला भएको बुधबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चरले यस्तो जानकारी दिएको हो

 इच्छुकले खल्ती एप, मिस युनिभर्स नेपालको वेबसाइट सोसल मिडियामार्फत १५ असारसम्म आवेदन दिन सक्नेछन् १८ वर्ष उमेर पुगेका, १२ कक्षा उत्तिर्ण वा सो सरह शैक्षिक योग्यता पुरा गरेका, अविवाहित, विवाहित, डिभोर्सी, लैंगिक अल्पसंख्यक सबै नेपाली गैरआवासीय नेपाली महिलाले आवेदन दिन सक्ने जनाइएको

 


पत्रकार सम्मेलनमा पेजेन्टकी राष्ट्रिय निर्देशक संगीता पुरीले भनिन्, ‘प्रतियोगिता समावेशी मूल्यमा आधारित रहेकाले उचाइ, तौल वा वैवाहिक स्थितीमा कुनै प्रतिबन्ध छैन

भदौ महिनामा ललितपुरको गोदावरीस्थित सनराइज हलमा फिनाले आयोजना हुने जनाइएको

यसवर्ष प्रतियोगितालाई एपिसोडको टिभी सिरिजबाटै प्रसारण गर्ने तयारी

कार्यक्रमको फम्र्याटमा टिभीमा आउँदा दर्शकले प्रतिस्पर्धी कार्यक्रमलाई अझै गहिराइमा बुझ्न

मुलुकमा बालश्रमको समस्या देखिएकाले यो संस्करणमा आइएलओसँग सहकार्य भएको पेजेन्टकी अध्यक्ष तथा सीइओ साबी पुरीले बताइन् पत्रकार सम्मेलनमा वर्तमान मिस युनिभर्स नेपाल सम्पदा घिमिरेले आफ्नो कार्यकालमा गरेका कार्यको भिडियो विवरण प्रस्तुत गरिन्

अडिसनबाट छनोट हुने सुन्दरीले साउन महिनामा २५ दिने इन्टेन्सिभ ट्रेनिङ प्राप्त गर्ने भदौमा क्लोज क्याम्प आयोजना हुने जनाइएको प्रेसमिटमा गतवर्षको संस्करणका रनरअपलाई पनि चिनाइएको थियो भने यसवर्षको लोगो समेत अनावरण गरियो यसवर्षको कोरियोग्राफरमा दिक्पाल कार्की छन् 

No comments:

Post a Comment

Featured Post

मिस युनिभर्स नेपाल २०२५’को आवेदन खुला ।।

  काठमाडौं । ‘ मिस युनिभर्स नेपाल २०२५ ’ को आवेदन खुला भएको छ । बुधबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था...