Saturday, August 3, 2024

पशुपति शर्माको तीज गीतमा दिक्पाल कार्की र बिना राउतको ठुम्का


हिन्दू नारीको महानपर्व हरितालिका तीजलाई लक्षित गर्दै गीतसङ्गीत सार्वजनिक हुन थालेका छन् ।



केही वर्षयता तीजमा आउने गीत कला र संस्कृति दर्शाउनेभन्दा पनि भड्किलो भएको आरोप लागिरहेका सन्दर्भमा तीजको परम्परागत मान्यतालाई बोकेर नयाँ गीत ‘के लाई पिर लिन्छौ मायाले ’ सार्वजनिक गरिएको छ । बिरेन्द्र ढकालको शब्द,संगीत रहेको गीतमा पशुपति शर्माले र सुनिता बुढा क्षेत्रीले आवाज भरेका छन् ।

आदित्य बुढाथोकी निर्देशित यस गीतको भिडियोमा दिक्पाल कार्की,बिना राउत आदि कलाकारहरुले अभिनय गरेका छन् । यो गीतका शब्दहरु भने रमाईला छन् । विशुद्ध मनोरञ्जनका लागि गीत तयार
गरिएको निर्माण टिमले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

मिस युनिभर्स नेपाल २०२५’को आवेदन खुला ।।

  काठमाडौं । ‘ मिस युनिभर्स नेपाल २०२५ ’ को आवेदन खुला भएको छ । बुधबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था...