Tuesday, July 2, 2024

सरोज सुनार र सन्ध्या विश्वकर्माले जिते मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल–२०२४’ को उपाधि

 

शुक्रबार काठमाडौंमा भएकोमिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल२०२४को उपाधि सरोज सुनार सन्ध्या विश्वकर्माले जितेका छन्

महिलातर्फ जेसिका घिमिरे फस्र्ट रनरअप आकृति घतानी सेकेन्ड रनरअप बने भने पुरुषतर्फ राजेन्द्र दुतराज सिर्जन विश्वकर्मा क्रमशः फस्र्ट रनरअप सेकेन्ड रनरअप बनेका छन्

मोडल तथा कोरियोग्राफर सञ्जय विश्वकर्माको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा फिनाले चर्चित मोडल, कोरियोग्राफर तथा  मिस्टर मोडल अफ द वोर्ल्डका बिजेता  दिक्पल कार्कीले होस्ट गरे

atOptions = { 'key' : 'a99f9140ef649f4647a35e59a33ef390', 'format' : 'iframe', 'height' : 90, 'width' : 728, 'params' : {} };

का थिए त्यस्तै अलिशा गहजराजले पनि कोरियोग्राफीमा सघाएकी थिइन प्रतियोगितामा काठमाडौंसँगै इटहरी, धादिङ, बुटवल, पोखरा, चितवन लगायत विभिन्न जिल्लाका २५ जना प्रतियोगीले अन्तिम प्रस्तिस्पर्धा गरेका थिए

कार्यक्रम आयोजक संस्था बिब्रोस् इन्टरटेनमेन्टका अध्यक्ष समेत रहेका सञ्जय विश्वकर्मालेमिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टलविश्वकर्मा समुदायको युवाहरुका लागि मञ्च निर्माण गर्नु पर्छ भन्ने उदेश्यले प्रतियोगिता आयोजना गरेको बताए विश्वकर्मा समुदायको युवा यस मञ्चले प्रतिभा निखार्दै उनीहरुको उज्ज्वल भविष्य निर्माणमा सहयोग पु¥याउने उनको भनाई

No comments:

Post a Comment

Featured Post

मिस युनिभर्स नेपाल २०२५’को आवेदन खुला ।।

  काठमाडौं । ‘ मिस युनिभर्स नेपाल २०२५ ’ को आवेदन खुला भएको छ । बुधबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था...