Get the latest news, views and interviews from beauty contests Fashion Shows ,Music videos,movies And many more all under one roof..
Wednesday, March 24, 2021
ब्राईट इभेन्ट म्यानेजमेन्ट द्वारा आयोजित मिस्टर & मिस तराई सिजन २ सम्पन्न
ब्राईट इभेन्ट म्यानेजमेन्ट द्वारा आयोजित मिस्टर & मिस तराई सिजन २ सम्पन्न भएको छ।
मिस्टर र मिस तराई इन्टरनेसनल को दोस्रो सस्करण कुल २५ दिनको प्रशिक्षण पश्यात सम्पन्न भएको छ। यस परीक्षणमा सेल्फ ग्रुमिंग क्लास मोडेलिंगको बारेमा सबै प्रशिक्षण सामाजिक मिडिया ह्यान्डलिंग प्रशिक्षण अपराध सम्बन्धित प्रशिक्षण ,आत्म रक्षा प्रशिक्षण स्वास्थ्य प्रशिक्षण, जानकी मन्दिरमा एक दिने सांस्कृतिक कार्यक्रम इन्डोर फोटोशूट र आउटडोर फोटोशूट गरियो
यस शो को फाइनलका लागि न्यायाधीश, अभिनेता र मोडेल अमित गिरी, ब्राइट इभेन्ट मैनेजमेन्टका सीईओ राजन बुढाथोकी, समिता गिरी फिनालेका लागि विशेष अतिथि मिस नेपाल अन्तर्राष्ट्रिय संध्या शर्मा, अभिनेत्री र मोडेल पूजा ठाकुर, टिक्टोक स्टार सुवाम सुक्ला, मोडल युवराज बुढाथोकी रहेका थिए।
मिस्टर र मिस तराई इन्टरनेसनल सीजन २ का विजेता सबिन मगर विजेता मिष्टर तराई राजभूषण यादव, पहिलो रनर अप सिद्धार्थ श्रीवास्तव, दोस्रो रनर अप शहर राजा, बिकी सह तेस्रो रनर अप तथा मिस तराई इंटरनेशनल अन्न्न्या सिंह, विजेता मिस तराई पूजा रे ,पहिलो रनर अप मिस तराई जनकपुर चन्दनी साह , दोस्रो रनर अप मिस तराई शहर रानी, दिव्या झा- तेस्रो रनर अप भएकी थिइन्
Subscribe to:
Post Comments (Atom)
Featured Post
मिस युनिभर्स नेपाल २०२५’को आवेदन खुला ।।
काठमाडौं । ‘ मिस युनिभर्स नेपाल २०२५ ’ को आवेदन खुला भएको छ । बुधबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था...

-
अमेजोन इन्टरटेनमेन्ट ले आयोजना गरेको मिस बिउटी कुइन नेपाल र मिसेस नेपाल आइडोल २०१९ को अन्तिम प्रतिस्पर्धा जमल स्थित राष्ट्रिय नाचघर मा सम्प...
-
अमेजन इन्टरटेनमेन्ट प्रस्तुति रहेकोको मिस एण्ड मिसेस धादिङ्ग आइडोल २०२० को ट्यालेंट राउण्ड सम्पन्न भएको छ। मिस तर्फ जम्मा १0 जना र म...
-
काठमाडौँ १२।,, लिटिल स्टार भक्तपुरको दोस्रो संस्करण श्रावण ११ गते सनिवार ग्वार्को स्थित म्यूजिक सिटी हल मा सम्पन्न भएको थियो। जम्मा ३७ ज...
No comments:
Post a Comment