Monday, March 22, 2021

मिसेस नेपाल आइडोल २०२१ को ताज सोनीका गुरुङ शिरमा

काठमाडौँ ९ , अमेजन इन्टरटेनमेन्टले आयोजना गरेको मिसेस नेपाल आइडोल २०२१ को अन्तिम प्रतिसपर्धा ग्वोर्को स्तिथ म्यूजिक सिटी हलमा सनिबार भब्य रुपमा सम्पन्न भएकोछ। आफ्ना ९ जना प्रतिस्पर्धीलाइपछि पार्दै सोनिका गुरुङ ले मिसेस नेपाल आइडोल 2021
को ताज आफ्नो पोल्टामा पार्न सफल भइन भने उनलाइ पछ्याउदै फर्स्ट रनरअप , प्रतिमा राइ , बिष्णु पंगेनी सेकेन्ड रनरअप र रबिता कुमारी महतो थर्ड रनरअप हुन सफल भए। तेसै गरि विभिन्न 10 ओटा सबटाइटल रहेका थिए। सब टाइटलमा बेस्ट फोटोजेनिक संजु खड्का कार्की ,बेस्ट पर्सनालिटी प्रतिमा राइ ,मोस्ट चार्मिंग रुबिना श्रेष्ठ , ,बेस्ट डिसिप्लिन निशा थापा ,मोस्ट स्मार्ट सनि लिम्बु , , मोस्ट पपुलर सनी लिम्बु मोस्ट कन्फ़िडेण्ट बिष्णु पंगेनी ,बेस्ट ट्यालेन्ट सोनीका गुरुङ बेस्ट कम्प्लेक्सन रबिता कुमारी महतो र मोस्ट पपुलर भिडियो अवार्ड सनी लिम्बुले हात परेका थिए । सिनियर फ्यासन कोरियोग्राफर हिमानी सुब्बाको दमदार कोरियोग्राफी र मोडल अफ द वोर्ल्ड २०१८ का बिजेता तथा मोडल दिक्पाल कार्की उद्घोसण रहेको थियो भने नेपाली सिने जगतकीको नायिका सुष्म आधिकारी कस्मेटोलोजिस्ट डा रेखा थापा ,मोडल बैभव, बिउटिसियन नेपाल २०१९ हेमा पुन मगर र मिस नेपाल आइडोल निमा ल्यामु शेर्पा ले निर्णायक को भूमिका निर्वाह गरेका थिए। २ घण्टा लामो रहेको उक्त कार्यक्रममा दर्शकले भरपुर मनोरंजन लिएको इभेन्ट मेनेजर कमल खतिवडा बताउनु हुन्छ।

No comments:

Post a Comment

Featured Post

मिस युनिभर्स नेपाल २०२५’को आवेदन खुला ।।

  काठमाडौं । ‘ मिस युनिभर्स नेपाल २०२५ ’ को आवेदन खुला भएको छ । बुधबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था...