Thursday, February 25, 2021

ब्राइट इभेन्ट म्यानेजमेन्ट आब तराईमा । पहिलो चरणको अडीसन सम्पन्न।

मिस्टर एण्ड मिस तराई इन्टरनेशनल मोडलिङ् सिजन-२ को अडिसन सम्पन्न मिस्टर एण्ड मिस तराई इन्टरनेश्नल मोडलिङ् सिजन २ को अडिसन जनकपुरमा सम्पन्न भएको छ। शनिबार ब्राइट इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको मोडलिङ् सिजन २ को अडिसनबाट ३७ जना युवायुवती छनोट भएका छन् । जनकपुर, वीरगञ्ज, बिराटनगर, सिरहा, रौतहट, बारा लगायतको जिल्लाबाट ५४ जना युवायुवती सहभागि भएको संस्थाबा अध्यक्ष राजन बुढाथोकीले जानकारी दिनुभयो । अडिसनमा छनोट भएका युवायुवतीहरुलाई २५ दिन मोडलिङ् सम्बन्धी प्रशिक्षण दिइने छ भने अगामी चैत ७ गते फाइनल छनोट गरिने छ। धनुषाको सबैला नगरपालिकाका मेयर विजयशंकर साहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अमित गिरी, राजन बुढाथोकी, एसके शर्मा लगायतले जर्जको भूमिका निर्वाह गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

मिस युनिभर्स नेपाल २०२५ पहिलोपटक रियालिटी शो ढाँचामा, दिक्पाल कार्की होस्ट

काठमाडौं, १८ साउन –नेपालकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२५ यस वर्षदेखि पूर्ण रूपमा रियालिटी शो ढाँचामा प्रस्तुत हुँद...