Tuesday, January 12, 2021

मिस एण्ड मिसेस धादिङ्ग २०२१ को पहिलो चरणको फ़ोटोसुट सम्पन्न

काठमाडौँ  २९ ,

अमेजन इन्टरटेनमेन्टको आयोजनामा एण्ड मिसेस धादिङ्ग तथा ब्राइडल कन्टेस्ट २०२१ को पहिलो चरणको अफिसियल फ़ोटोसुट धादिङ्ग स्थित CLIFF SIDE RESORT  मा सम्पन्न भएको छ। मिस एण्ड मिसेस धादिङ्ग तथा ब्राइडल कन्टेस्ट २०२१ को अफिसियल फोटोग्राफी पार्टनर रहेको मिक्सम क्रियसन द्वारा मिस तथा  मिसेस धादिङ्गका  फ़ोटोसुट तथा भिडियो सुट गरिएको थियो। 




करीब  २ दर्जन भन्दा बढी प्रतियोगीहरु  पहिलो चरणको फोटोसुटमा  सहभागी  भएको कुरा कार्यक्रम निर्देशक नुरा कुँवरले बताउनु भएको छ। 



कार्यक्रममा  अमेजन इन्टरटेनमेन्टकि कार्यकारी प्रमुख तथा कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफी रहने छ भने  कार्यक्रमको अन्तिम प्रतिस्पर्धा  आउदो माघ १ १ गते सम्पन्न गरिने   कुरा इभेन्ट मेनेजर कमल खतिवडाले बाताउनु भएको छ। कार्यक्रमको आन्तिम प्रतिस्पर्धामा नेपालका ख्याती प्राप्त कलाकारहरुको  बेजोड प्रस्तुति रहने आयोजक टिमको भनाई छ।  

No comments:

Post a Comment

Featured Post

मिस युनिभर्स नेपाल २०२५’को आवेदन खुला ।।

  काठमाडौं । ‘ मिस युनिभर्स नेपाल २०२५ ’ को आवेदन खुला भएको छ । बुधबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था...