Sunday, January 3, 2021

मिस एण्ड मिसेस धादिङ्ग तथा ब्राइडल कन्टेस्ट २०२१ को पहिलो चरणको छनौट सम्पन्न

 अमेजन इन्टरटेनमेन्ट र निर्जला बिउटी  सलुनको सहकार्यमा मिस एण्ड मिसेस धादिङ्ग तथा ब्राइडल कन्टेस्ट २०२१ को पहिलो चरणको छनौट निर्जला बिउटी  सलुन खानीखोलामा सम्पन्न भएको छ।


 




करीब  २ दर्जन भन्दा बढी सहभागी हरु प्रतियोगीताको  पहिलो चरणको अडिसनमा  छनौट भएको कुरा कार्यक्रम निर्देशक नुरा कुँवरले बताउनु भएको छ। 

कार्यक्रममा काठमाडौँ बाट  अमेजन इन्टरटेनमेन्टकि कार्यकारी प्रमुख तथा कोरियोग्राफर हिमानी सुब्बाको बिसेस उपस्तिथी रहेको थियो। धादिङ्ग जिल्ला भित्रका इच्छुक विवाहित तथा अविवाहित महिलाहरुले आगामी पुस २३ गते हुने  दोस्रो चरणको अडिसनमा सहभागिता जनाउन सक्ने कुरा इभेन्ट मेनेजर कमल खतिवडाले बाताउनु भएको छ। साथै ब्राइडल कन्टेस्टमा धादिङ्ग जिल्ला भित्र रहेका इच्छुक बिउटीसियनहरुले सहभागीता  जनाउन सक्ने आयोजक टीमको भनाई छ

No comments:

Post a Comment

Featured Post

मिस युनिभर्स नेपाल २०२५’को आवेदन खुला ।।

  काठमाडौं । ‘ मिस युनिभर्स नेपाल २०२५ ’ को आवेदन खुला भएको छ । बुधबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था...