अमेजोन इन्टरटेनमेन्टले आयोजना गरेको मिसेस ग्लोबल नेपालको अन्तिम प्रतिसपर्धा बुधबार जमल स्तिथ राष्ट्रिय नाचघरमा भब्य रुपमा सम्पन्न भएको छ। विवाहित महिला हरु ले पनि मौका पाएमा केहि गर्न सक्छन भन्ने उदेश्यका साथ यस कार्यक्रम मा आएकि सुर्खेत कि ५ फीट १० इन्च आग्लि देभी पुनले आफ्ना ९ जना प्रतिस्पर्धी लाइ पछि पार्दै मिसेस ग्लोबल नेपालको ताज पहिरिन सफल भइन भने रमा मुग्राती फर्स्ट रनरअप , पनिता राई सेकेन्ड रनरअप हुन सफल भए।
तेसै गरि विभिन्न १० ओटा सब टाइटल रहेका थिए। सब टाइटलमा बेस्ट फोटोजेनिक सलिना गुरुङ ,बेस्ट पर्सनालिटी देभी पुन ,,मोस्ट चार्मिंग अलिशा श्रेष्ठ , ,बेस्ट डिसिप्लिन शर्मिला पराजुली ,मोस्ट स्मार्ट मनु तामांग ,मोस्ट एक्टिभ पनिता राई ,बेस्ट टेलेन्ट लक्ष्मी श्रेष्ठ ,पब्लिक चोइस देभी पुन ,मोस्ट कन्फीडेन्ट रमा मुग्राती र बेस्ट ड्रेस मनु तामांग ले हात परेका थिए ।
२० दिन सम्म तालिम चलेको उक्त प्रतियोगितामा ब्यक्तित्तो विकास ,स्टेज पर्फर्मेन्स ,उद्घोसण कला आदि को तालिम दिइएको थियो।
उक्त कार्यक्रममा चर्चित फ्यासन कोरियोग्राफर हिमानी सुब्बा को कोरियोग्राफी र रोजिन शाक्य को उद्घोसण रहेको थियो भने नेपाली सिने जगतकी
लोकप्रिय नायिका संचिता लुइँटेल मुख्य निर्णायकको भूमिका निर्बाह गर्नु भएको थियो।
Get the latest news, views and interviews from beauty contests Fashion Shows ,Music videos,movies And many more all under one roof..
Subscribe to:
Post Comments (Atom)
Featured Post
मिस युनिभर्स नेपाल २०२५’को आवेदन खुला ।।
काठमाडौं । ‘ मिस युनिभर्स नेपाल २०२५ ’ को आवेदन खुला भएको छ । बुधबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था...

-
अमेजोन इन्टरटेनमेन्ट ले आयोजना गरेको मिस बिउटी कुइन नेपाल र मिसेस नेपाल आइडोल २०१९ को अन्तिम प्रतिस्पर्धा जमल स्थित राष्ट्रिय नाचघर मा सम्प...
-
अमेजन इन्टरटेनमेन्ट प्रस्तुति रहेकोको मिस एण्ड मिसेस धादिङ्ग आइडोल २०२० को ट्यालेंट राउण्ड सम्पन्न भएको छ। मिस तर्फ जम्मा १0 जना र म...
-
काठमाडौँ १२।,, लिटिल स्टार भक्तपुरको दोस्रो संस्करण श्रावण ११ गते सनिवार ग्वार्को स्थित म्यूजिक सिटी हल मा सम्पन्न भएको थियो। जम्मा ३७ ज...
No comments:
Post a Comment