ए. के. इनोभेसन मेनेजमेन्टको आयोजनामा आयोजित द राइजिंग मोडल –२०१९ को ताज सिता न्यौपाने र साजन खप्तरि ले पहिरेका छन् ।
बुटवलको को दरबार लनमा भएको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट २५ जना प्रतियोगीलाई पछि सिता र साजन खप्तरि बिजयी भएका छन्। , प्रतियोगितामा पुजा क्षत्रि र अनिल जी सी फष्ट रनरअप, बिद्या रसल र रोशन नेपाली सेकेन्ड रनरअप हुन सफल भएको ए. के. इनोभेसन मेनेजमेन्टका सी इ ओ अन्जान कुँवर ले बताएका छन् ।प्रतियोगिताको निर्णायक मण्डलमा प्रमुख निर्णायक मिस्टर मोडल अफ द वोर्ल्ड दिक्पाल कार्की रहेका थिए भने निर्णायकमा सुजित बश्याल ,बिशाल आले ,स्वस्तिका खड्का ,अमित कुँवर रहेका थिए । कार्यक्रम मा अतेन्त्य राम्रो कोरियोग्राफी रहेको थियो।




No comments:
Post a Comment