
उक्त प्रतियोगिता मा बाल बालिका हरु लाई मोडलिङ,व्यकतित्तो विकास,गायन,आभिनय ,नृत्य ,क्याट वल्क आदि को तालिम दिई ने पारा माउन्ट इन्टरटेन्मेंट का इभेन्ट मेनेजर जोर्डन राजभण्डारी बताउनु हुन्छ।
बालबालिकाहरु मा लुकेर रहेको क्षमाता लाइ बाहिर प्रस्फुटन गराउनु नै यो प्रतियोगिता को प्रमुख लक्ष्य रहेको छ.
बाल बालिका हरु को पढाई मा आसर नगरोस भन्ने हेतु ले एस प्रतियोगिताको ट्रेनिंग सार्बजनिक बिदा र सनिबार को दिन हरु मा मात्र राखिएको छ।

यस इभेन्ट लाइ मिस्टर मोडल ओफ द वोर्ल्ड का बिजेता दिक्पाल कार्की ले गर्दै हुनुहुन्छ भने
गायन तर्फ कुन्ती मोक्तान , आभिनय-बिरेन्द्र हमाल , नृत्य तर्फ़ -गम्भीर बिस्ट ,उदघोस्र्ण तर्फ -सन्ध्या के सी ले गर्नुहुने छ।
एस कार्यक्रम को फिनाले चैत्र १ गते नेपाल प्रज्ञा प्रतिष्ठान मा हुने भयेको छ।
No comments:
Post a Comment