दोलखाको चरिकोटमा ३ दिने मोडलीङ वोर्कसप सम्पन भएको छ। ब्राइट इभेन्ट मेनेजमेन्ट ले आयोजना गरेको वोर्कसपमा डाक्टर दिक्पाल कार्की मिस्टर मोडल अफ द वल्र्ड– २०१८ द्वारा ३ दिने वोर्कसप सम्पन भएको छ.
उक्त मोडलीङ वोर्कसपमा ३५ जना प्रसिक्षार्थी सहभागी रहेका थिए.।
उक्त मोडलीङ वोर्कसपमा सहभागी प्रसिक्षार्थीहरु लाई ब्यक्तित्तो बिकास ,रयाम्प वल्क ,उद्घोसण कला ,सन्तुलित भोजन ,सोसल मिडिया ,फिट्नेस आदि समन्धी तालिम दिइएको ब्राइट इभेन्ट मेनेजमेन्टका संचालक राजन बुढाथोकी ले बताएका छन।
दोलखा जिल्ला मै पहिलो पटक एस्तो खाल को वोर्कसप भएकोमा स्थानिय बासिन्धा हरु ले खुशी प्रकट गरे।
उक्त कर्यक्रमको आबसर मा दिक्पाल कार्की लाइ मिस्टर मोडल अफ द वोर्ल्ड को विजय हासिल गरेको मा दोसल्ला ओडाई केक काटेर सम्मान गरेको थियो.।
Get the latest news, views and interviews from beauty contests Fashion Shows ,Music videos,movies And many more all under one roof..
Subscribe to:
Post Comments (Atom)
Featured Post
मिस युनिभर्स नेपाल २०२५ पहिलोपटक रियालिटी शो ढाँचामा, दिक्पाल कार्की होस्ट
काठमाडौं, १८ साउन –नेपालकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२५ यस वर्षदेखि पूर्ण रूपमा रियालिटी शो ढाँचामा प्रस्तुत हुँद...
-
अमेजोन इन्टरटेनमेन्ट ले आयोजना गरेको मिस बिउटी कुइन नेपाल र मिसेस नेपाल आइडोल २०१९ को अन्तिम प्रतिस्पर्धा जमल स्थित राष्ट्रिय नाचघर मा सम्प...
-
अमेजन इन्टरटेनमेन्ट प्रस्तुति रहेकोको मिस एण्ड मिसेस धादिङ्ग आइडोल २०२० को ट्यालेंट राउण्ड सम्पन्न भएको छ। मिस तर्फ जम्मा १0 जना र म...
-
काठमाडौँ १२।,, लिटिल स्टार भक्तपुरको दोस्रो संस्करण श्रावण ११ गते सनिवार ग्वार्को स्थित म्यूजिक सिटी हल मा सम्पन्न भएको थियो। जम्मा ३७ ज...




No comments:
Post a Comment