Friday, April 25, 2025

द राइजिंग मोडल सिजन-६ सम्पन्न ।

 काठमाडौं — १२, बैशाख

 केइनोभेसन  मेनेजमेन्टको  आयोजनामा आयोजित  राइजिंग मोडल सिजन-६ को ताज  सिनियर तर्फ 

विभिशा क्षेत्री जुनियर तर्फ बाट सृष्टी क्षेत्री र पुरुष तर्फ श्लोक बज्राचार्य  ले पहीरीएका  छन् 



रुपन्देही बुटवलको महाराजा रिसोर्ट कालिकानगरमा भएको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट  सबै प्रतियोगीलाई पछि पार्दै  विभिशा क्षेत्री ,सृष्टी क्षेत्री र श्लोक बज्राचार्य बिजयी भएका छन्।  प्रतियोगितामा  कर्मश एमिगो गुरुङ र सिमोन बसेल रनर अप घोसित भएका छन्। सार्वजनिक मतका आधारमा बिनिशा रेग्मी

 पब्लिक च्वाइस विधामा विजेता घोषित भइन्।



सृष्टी श्रेष्ठको कोरियोग्रफी  फेशन कोरियोग्राफर रेशम न्यौपाने को उद्घोषण रहेको उक्त प्रतियोगिताको 
निर्णायक मण्डलमा प्रमुख निर्णायक मिस्टर मोडल अफ  वोर्ल्ड दिक्पाल कार्की रहेका थिए भने
 निर्णायकमा  रेणुका चौधरी  साहिर के सी रहेका  थिए  

 केइनोभेसन  मेनेजमेन्टका   CEO अन्जान कुँवर का का अनुसार कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।

No comments:

Post a Comment

Featured Post

मिस युनिभर्स नेपाल २०२५ पहिलोपटक रियालिटी शो ढाँचामा, दिक्पाल कार्की होस्ट

काठमाडौं, १८ साउन –नेपालकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२५ यस वर्षदेखि पूर्ण रूपमा रियालिटी शो ढाँचामा प्रस्तुत हुँद...