भानिन्छ नै सेवा नै धर्म हो। यहि नारामाका साथ् आगाडी बढेको छ अमेजोन इन्टरटेनमेन्ट। भर्खरै सम्पन्न भएको मिस नेपाल आइडोल नेपाल ,मिस्टर हाण्ड्सम नेपाल र मिसेस ग्लोबल नेपालका बिजेता तथा उपबिजेता हरु पनि अमेजोन इन्टरटेनमेन्ट को टिम संगै समाज सेवा मा जुटेका छन्।
आज थसीखेल स्तिथ नेपाल स्नेही काख जहाँ मेन्टल्ली च्यालेन्ज महिलाहरु जसले आफ्ना बच्चालाई समेत चिन्न सक्दैनन्,ति दुखि तथा गरिब हरुलाइ खाना खुवाएर केहि नगत पैसा को सहयोग गरेका छन्। मिस नेपाल आइडोल नेपाल ,मिस्टर हाण्ड्सम नेपाल र मिसेस ग्लोबल नेपाल का बिजेता तथा उप बिजेता हरु ले मिलेर आफै खाना तयार परि ति दीन दुखी हरु लाइ खुवाउदा उनि हरु भाबुक बनेका थिए।
अमेजोन इन्टरटेनमेन्ट बाट प्राय जसो हरेक महिना नेपाल स्नेही काखमा गइ सक्दो रकम र १ दिन को खान आफु नै पकाएर खुवाउने गरेको अमेजोन इन्टरटेनमेन्टका इभेन्ट मेनेजर कमल खतिवडा र कोरियोग्राफर हिमानी सुब्बा बताउनु हुन्छ।
Get the latest news, views and interviews from beauty contests Fashion Shows ,Music videos,movies And many more all under one roof..
Subscribe to:
Post Comments (Atom)
Featured Post
मिस युनिभर्स नेपाल २०२५’को आवेदन खुला ।।
काठमाडौं । ‘ मिस युनिभर्स नेपाल २०२५ ’ को आवेदन खुला भएको छ । बुधबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था...

-
अमेजोन इन्टरटेनमेन्ट ले आयोजना गरेको मिस बिउटी कुइन नेपाल र मिसेस नेपाल आइडोल २०१९ को अन्तिम प्रतिस्पर्धा जमल स्थित राष्ट्रिय नाचघर मा सम्प...
-
अमेजन इन्टरटेनमेन्ट प्रस्तुति रहेकोको मिस एण्ड मिसेस धादिङ्ग आइडोल २०२० को ट्यालेंट राउण्ड सम्पन्न भएको छ। मिस तर्फ जम्मा १0 जना र म...
-
काठमाडौँ १२।,, लिटिल स्टार भक्तपुरको दोस्रो संस्करण श्रावण ११ गते सनिवार ग्वार्को स्थित म्यूजिक सिटी हल मा सम्पन्न भएको थियो। जम्मा ३७ ज...
No comments:
Post a Comment