सुर्यबिनायक भक्तपुर को सुभकामना पार्टी प्यालेसमा आउदो शनिबार दिउँसो ठिक ३ बजे
तिज फ्यासन रनवे आयोजना हुदैछ।
कार्यक्रम आयोजक रोशना मेकअप स्टुडियो रहेको उक्त कार्यक्रमको कोरियोग्राफी आशिष् नपितको रहनेछ।
फेस अफ बिउटीसियन भक्तपुर को अपार सफलता पाछी रोशना मेकअप स्टुडियो ले यो तीज फ्यासन रनवे आयोजना गर्न लागेको हो। भक्तपुर मा हुने उक्त तीज फ्यासन रनवे कार्यक्रममा गित र नृत्यका साथ् साथै थुप्रै सांगीतिक कार्यक्रम हुने इभेन्टमेनेजर संजु साखाकर्मी जानकारी दिनु भएको छ।
उक्त दिन उक्त कार्यक्रममा भक्तपुरका चर्चित मोडलहरु रनवेमा चर्चित डिजाइनरको ड्रेस प्रस्तुत गर्ने छन् ,
चर्चित मोडलहरुमा -अशोक नगरकोटी, दिलिप नपित,कृशल शिल्पाकार,रकिल छुस्यबगा,सुशान्त खड्का,उगेम मानन्धर, अलिशा बोगटी,दिया मानन्धर, कृशा दुवाल, मनु बर्देवा,कृति बसुकला,निकिता सखा, प्रतीक्षा मानन्धर, रक्षा पुलामी मगर,रन्जिता कार्की,रसिला गोसैन, रुहि छवाजु, सरस्वती श्रेष्ठ, सरिता मगाजु, सृष्टि कपाली, श्रद्धा तिमल्सिना, सुनिता मगाजु, शुबाङी शिल्पाकार, तृष्णा सलम तथा किड्स मोडल हरु रुजु धोजु, निर्वानी सिल्पाकार, फर्जिना सिल्पाकार, रितिका श्रेष्ठ, सम्पन्न भण्डारी तथा सुनिला कवाङ को उल्लेखनीय उपस्थिति रहनेछ।
कार्यक्रम लाई सुब्यवस्थित तरिकाले सम्पन्न गर्नका लागी सम्पुर्ण आयोजक टिमको कडा मेहनत रहिआएको आयोजक टिमको भनाइ छ।
.......SAUGAT ADHIKARI.......
Get the latest news, views and interviews from beauty contests Fashion Shows ,Music videos,movies And many more all under one roof..
Subscribe to:
Post Comments (Atom)
Featured Post
मिस युनिभर्स नेपाल २०२५’को आवेदन खुला ।।
काठमाडौं । ‘ मिस युनिभर्स नेपाल २०२५ ’ को आवेदन खुला भएको छ । बुधबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था...

-
अमेजोन इन्टरटेनमेन्ट ले आयोजना गरेको मिस बिउटी कुइन नेपाल र मिसेस नेपाल आइडोल २०१९ को अन्तिम प्रतिस्पर्धा जमल स्थित राष्ट्रिय नाचघर मा सम्प...
-
अमेजन इन्टरटेनमेन्ट प्रस्तुति रहेकोको मिस एण्ड मिसेस धादिङ्ग आइडोल २०२० को ट्यालेंट राउण्ड सम्पन्न भएको छ। मिस तर्फ जम्मा १0 जना र म...
-
काठमाडौँ १२।,, लिटिल स्टार भक्तपुरको दोस्रो संस्करण श्रावण ११ गते सनिवार ग्वार्को स्थित म्यूजिक सिटी हल मा सम्पन्न भएको थियो। जम्मा ३७ ज...
No comments:
Post a Comment